नियम २५
पदपूर्ति सम्बन्धी अधिकार प्रत्यायोजन गर्न सक्ने
पदपूर्ति समितिले यस नियमावली बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये सबै वा केही अधिकार पदपूर्ति उपसमिति, कुनै पदाधिकारी वा प्रहरी अधिकृतले प्रयोग र पालना गर्ने गरी प्रत्यायोजन गर्न सक्नेछ ।